एड्स फैलाउने एचआईभी भाइसरको सम्भावित उपचार गर्नेतर्फ कदम चालिएको अमेरिकी बैज्ञानिकहरुले बताएका छन् । यसबारे बैज्ञानिकहरुले नेचर पत्रिकामा लेखेका छन्।
एचआईभी भाइसर लामो समयसम्म मानिसको शरीरमा विना कुनै क्रियाकलाप रहन्छ, जसका कारण उपचार गर्न निकै कठिन हुँदै आएको छ । क्यान्सरविरुद्ध प्रयोग हुने औषधी वोरीनोस्टैटको प्रयोगले उक्त भाइरसलाई बाहिर निकास्ने नेचर पत्रिकाका बैज्ञानिकले लेखेका छन् ।
वैज्ञानिकहरुको उक्त समूहले आठ मामिलामा उक्त भाइरलाई आक्रमण गरेर सामान्य एन्टी रेट्रोभाइरल औषधीले मार्न सकिन्छ । तर, विश्वभरका झण्डै ३ करोड एचआईभी ग्रस्त मानिसहरुको उपचारका लागि आवश्यक औषधी उत्पादन गर्न वर्षौ लाग्न सक्ने बैज्ञानिकहले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |