विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्ता हरुलाई पूर्वनिर्धारित (default) 'कालो (black)' बाहेक अन्य colour मा status update गर्न सकिने सुबिधा दिएको त छैन, तैपनि एउटा सजिलो उपाय लगाएर हामीले 'निलो (blue) colour' मा पनि आफ्नो status वा comments पोस्ट गर्न सक्छौं, जुन click गर्न मिल्ने हुन्छ ।

fb१. सबैभन्दा पहिला आफुले निलो रङमा status/comment पोस्ट गर्न चाहेको ठाउँमा तलको CODE लगेर जस्ताको तस्तै Paste गर्नुहोस् ।
@[1: ]@@[1:[0:1: Your Text Here]] 

२. अब त्यो CODE मा रहेको YOUR TEXT HERE को ठाउँमा आफ्ना कुरा लेख्नुहोस् र पोस्ट गर्नुहोस् ।

३. अब हेर्नुहोस् आफूले पोस्ट गरेका अक्षरहरु निलो रङमा देखिनेछन ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top