Ntc

नेपाल टेलिकम (Nepal Telecom) ले धेरै पहिलेदेखि आफ्ना GSM तथा CDMA प्रयोगकर्ताहरुलाई आफ्नो WEBSMS सेवामार्फत दैनिक १० ओटा SMS सित्तैमा पठाउन सकिने व्यवस्था गरेको छ । 
टेलिकमको नेटवर्क भित्र मात्र लागु हुने हुनाले यसबाट तपाईहरुले Ncell, UTL जस्ता अन्य सेवा प्रदायकहरुमा भने SMS पठाउन सक्नुहुन्न ।
एकदिनमा दशओटा SMS पठाईसकेपछि तपाईले अर्को दिन कुर्नुपर्ने हुन्छ र एकपटकमा १६० अंग्रेजी अक्षरसम्मको म्यासेज पठाउन सक्नुहुनेछ ।


आफ्नो सिमकार्डमा यो सेवा सुचारु गर्नका लागि यो लिंकमा जानुहोस् ।

[ यस्तै Ncell मा पनि तपाईले यस्तै WEBSMS सेवा पाउनुहुन्छ । यसको बारेमा म पछि लेख्नेछु । ब्लग हेर्दै गर्नुहोला ;) 

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top