रातको दश बजे पछि NTC Pre-Paid Phone बाट Call गर्दा कम महशुलमा कुराकानी गर्न सकिन्छ । अझै पनि कम भन्दा कम महशुलमा कुरा गर्न पाईयो भने त के खोज्नु र हैन ?

आज मैले तपाईमाझ एउटा यस्तो Trick लिएर आएको छु जसबाट तपाईलाई फाईदा जरूर पुग्नेछ ।

यस Trick को लागी तपाई आफ्नो फोनबाट रातको दश बजे पछि कुनै तपाईको साथीकोमा Call गर्नुस् । फोन उठाए पछि तपाईको जम्मै Balance तपाईको अर्को नंबरमा Transfer गर्नुस् । अब मज्जाले कुरा गर्नुस् ।जब Call End हुन्छ तब तपाईको Balance 0.00 Rs. हुनेछ ।अब अघिको नंबरबाट पुनः आफ्नो नंबरमा Balance Transfer गर्नुस् ।

तपाई यसैगरी फोनकलको मज्जा लिन सक्नुहुनेछ । तर याद गर्नुस् यो Trick रातको १० बजे पछि मात्रै कामयाबी हुनसक्छ ।एक पल्ट आफै ट्राई गर्नुहोला ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top