कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ । हामीलाई थाहा छ यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो । यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..

किन Drive नयाँ window
मा खोलिन्छ त ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर
नै हो यसलाई समाधान गर्ने तरिका

पहिलो उपाय :

१ Start > Run > र
यहाँ regsvr32/ishell32.dll टाईप गर्नुस्

२ ok गर्नुस् ।

३ तपाईंले यो message पाउनु हुन्छ

'DllRegisterServer and DllInstall in shell32.dll succeeded'

४ बस तपाईंको समस्या अब समाधान भयो

दोस्रो उपाय :

१ Start > Run > Regedit टाईप गर्नुस् र ओके गर्नुस् ।

२ अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्

३ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्

४ अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्

५ Default key लाई double क्लिक गर्नुस् र त्यहा none टाईप गर्नुस्

६ ok गर्नुस् ।

तेस्रो उपाय :

यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ।

१ Start > Run > र यो टाईप गर्नुस्
reg add hkcr\drive\shell/ve/d none/f

२ ok गर्नुस् ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top