यदि कुनै बेला तपाईंको माउसले काम गरेन भने के गर्नु हुन्छ ??
तपाईंहरुलाई थाहा छ ??
माउसको काम कि-बोर्डले पनि गर्न सकिन्छ.
त्यसको लागि Shift+Alt+NumLock कि थिच्नुस् र ok गर्नुहोस् ।
अब तपाईंले माउसको काम Number key हरुबाट गर्न सक्नु हुन्छ ।
विज्ञान,प्रविधि,सूचना अनि संचार जगतका हरेक घटनाहरुको जानकारी
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |