जब कसैले BlackBerry, Iphone, Android आदि ईत्यादि Device हरु प्रयोग गरेर आफ्नो फेसबुक status अपडेट गर्छन्, तब उक्त Device को नाम स्वत: status भन्दा तलपट्टीvia.... भनेर देखिएको हुन्छ । कसै कसैले त दिनदिनै फरकफरक Gadget बाट पनि Post गरेको देख्नुभएको छ होला... तर उनीहरुसगँ ती सबै नहुन सक्छन् र अरुलाई मुर्ख बनाउनका लागि फेसबुक applications हरुको सहारा लिएका हुनसक्छन :) ।
मैले यहाँ तिनै applications हरुको direct link प्रस्तुत गरेको छु जसबाट तपाईहामी सबैले आफ्नो Facebook Account मा Log In गरेको अवस्थामा जुनसुकै Device बाट फेसबुक स्ट्याटस अपडेट गर्न सक्छौ ।
Log In गरेपछि तपाईहरु सिधै तलका Link मा गई सजिलै आफ्नो status लेखि Post गर्न सक्नुहुन्छ ।
- Android बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- BlackBerry बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- BlackBerry Torch बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Calculator बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Camera बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Iphone बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Iphone 4 बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Iphone 4S बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Iphone 5 बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Ipad बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Ipad 2 बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Ipad 3 बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
- Windows Phone बाट Facebook Status अपडेट गर्नका लागि यहाँ click गर्नुहोस् ।
[Note : तपाईले पनि माथिका जस्तै गरेर आफूले चाहेको नाम राखि बनाउन सक्नुहुन्छ, जसका लागि यहाँ गएर Register गर्नुहोला । ]
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |