
नासाका अनुसार भेटिएका ति ग्रहहरु मध्य ४ ओटा ग्रहहरु बस्न योग्य रहेका छन् । ति ग्रहहरुले ३०५ ओटा हाम्रो सुर्य जस्तै अरु ताराहरुको प्ररिक्रमा गर्ने बताइएको छ । नासाका बैज्ञानिकहरुले ति ताराहरु नया आधुनिक टेलिस्कोपको मद्ददले पत्ता लगाएका हुन् भने नया पद्दति द्वारा ग्रहहरु भएको पुष्टि गरेका हुन् । “Verification By Multiplicity,” नामक पद्दतिद्वारा यतिका ग्रहहरु एकै पल्ट खोज्न सफल भएको नासाका बैज्ञानिकहरु बताउछन । अहिले यो पद्दति नया , सजिलो यवं विश्वसनीय समेत रहेको बैज्ञानिकहरुको भनाइ छ । अन्धा तरिकाले ग्रहहरुको खोजि गर्ने भन्दा पनि , ग्रहहरुलाइ आफ्नो नक्षत्रमा घुमाउन सकिने ताराहरु खोजि गर्नुनै नया पद्दतिको शिदान्त हो । भेटिएका ९५ % ग्रहहरु बरुण ग्रह भन्दा सानो तारा पृथ्वी भन्दा ४ गुणा ठुला भएको जानकारी रहेको छ । स्रोत : एजेन्सी
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |