एप्पलको ‘आइप्याड थ्री’ सार्वजनिक
एप्पलले फोर जी सपोर्ट गर्ने नयाँ आइप्याड थ्री सार्वजनिक गरेको छ । बुधबार अमेरिकाको सान्फ्रान्सिकोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आइप्याड थ्रि सार्वजनिक गरेका थिए ।
नयाँ आइप्याडको मूल्य नेपाली रुपैयाँ ४० हजार देखि ६६ हजार ४ सय सम्म पर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसमा पाँच मेगापिक्सेलको क्यामरा जडान गरिएको छ । यसको ब्याट्री ब्याकअप १० घण्टासम्म हुने एप्पलको दावी छ । -एजेन्सीको सहयोगमा
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |