नक्कली फेसबुक !
होम पेज हेर्दा फेसबुक जस्तै छ तर नझुक्किनु होला यो फेसबुककको कपीक्याट मात्र हो । ब्राउजरमा हाम्रोबुक डट कम हान्नुभयो भने झण्डै फेसबुककै झल्को दिने गरि एउटा साइट खुल्छ । 
होमपेज फेसबुककै जस्तो छ । साइटमा सबै अप्सन फेसबुककै जस्ता छन् तर फेसबुक लेखिएको ठाउँमा हाम्रोबुक लेखिएको छ । फरक यतिमात्र छ यसमा ‘लग इन विथ फेसबुक’ भन्ने अप्सन पनि राखिएको छ । 
 
हाम्रो बुक डट कमको अबाउट पेजमा यो साइट नेपालबाट सञ्चालित भएको उल्लेख छ । 
 

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top