आउँदैछ मानवीय स्वभाव अनुसार काम गर्ने ल्यापटप
इन्टेल कम्पनीले घोषणा गर्यो – ‘ल्यापटप बोकेर हिँड्नु पुरानो जमानाको कुरा हो ।’ उसो भए के हो त नयाँ ? त्यो पनि ल्यापटप नै हो तर अहिले चलनचल्तिमा रहेका भन्द भिन्नै खालका ल्यापटप ।
इन्टेलका उपाध्यक्ष मुली इडेनले 'निकिस्की' नामको
निकिस्कीको किबोर्डको तल्लो पट्टी टच प्याड प्यानल छ । ल्यापटप बन्द हुँदा पनि टच प्याड प्यानलबाट ल्यापटप हेर्न सकिन्छ । ल्यापटप बन्द भएपनि यसलाई ट्याब्लेटको रुपमा प्रयोग गर्न सकिन्छ ।
‘हामी जति सक्दो चाँडो यसलाई सबैको पहुँचमा पुर्याउने सोचमा छौँ’, इन्टेलका उपाध्यक्ष मुली इडेनले भने, ‘यो हाम्रो पनि लामो समय देखिको सपना थियो ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |