अमलामा
गेलेट र
टेनेट भनिने पोलिफिनोलिक यौगिक धेरै मात्रामा हुन्छन । ती रासायनिक पदार्थहरूको असर स्वरुप जिब्रो केही छिनका लागि खुम्चिन पुग्छ र जिब्रोमा रहेका स्वाद ग्रन्थीहरूले समेत चेतना हराउँदछ । पानी खाँदा ती पर्दाथहरू पखालिएर जान्छ र हामीलाई गुलियो स्वादको अनुभूति गराउँदछन ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |