कोठी के हो ?

हाम्रो छालाको रङ त्यसमा पाइने ' मेलानिन' पदार्थको मात्रामा निर्भर हुन्छ । गोरो छालामा 'मेलानिन' पदार्थ भएका कोषिकाहरु कम र कालो छालामा अपेक्षाकृत बढी हुन्छन् । कहिलेकाहीँ 'मेलानिन' पदार्थ भएका कोषिकाहरु एकै ठाउँमा एकत्रित भएर बस्दा ती ठाउँहरु बढी कालो हुन्छन् । 'मेलानिन' पदार्थ भएका कोषिकाहरु अत्यधिक मात्रामा एकत्रित भएका त्यस्ता ठाउँहरुलाई नै हामी कोठी भन्छौं ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top