अमिलो खाँदा दाँत किन कुडिन्छ ?
हुन्छ । दाँत कुडिनुसित सम्बन्धित तह इनामेल हो । यसमा खासगरि क्याल्सियम
सहित अन्य खनिज पर्दाथहरू पाइन्छन । इनामेल एमेलोवास्ट भन्ने एक प्रकारको
कोषहरूबाट बनेको हुन्छ र यसको मुख्य काम डेन्टाइनलाई जोगाउनु हो । अमिलो
खाँदा अमिलोमा भएको साइट्रिक अम्लले इनामेलको लेपलाई असर पुऱ्याइदिन्छ ।
जसले गर्दा डेन्टाइनमा असर पुग्दछ । यसैलाई हामी कुडिएको भन्दछौँ ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |