मोबाईलमा Youtube का भिडियोहरु हेर्न र डाउनलोड गर्नका लागि धेरै सफ्टवेयरहरु पाईन्छन , तर यसका लागि ति सफ्टवेयर नै चाहिन्छन भन्ने छैन । तपाईले एउटा सामान्य आईडिया लगाएर आफ्नो मोबाईलमा ( कम्प्यूटरमा पनि काम गर्छ ) आफूले चाहेका भिडियो धेरै फरम्याटमा डाउनलोड गर्न सक्नुहुन्छ ।


 तरीका यस्तो छ : 

 १. Youtube मा गएर चाहेको भिडियो छान्नुहोस ।

 २. त्यो भिडियोको लिंक (url) हेर्नुहोस । 
जुन यस्तो देखिन्छ : m.youtube.com/somecontent/  or www.youtube.com/somecontent

 ३. त्यो url मा भएको m. or www. हटाएर ss राख्नुस । 
जुन अब यस्तो देखिन्छ : ssyoutube.com/somecontent/  or ssyoutube.com/somecontent

 र अब नयाँ बनाईएको url मा जानुस र आफूले चाहेको फरम्याट रोजेर डाउनलोड गर्नुहोस ।

By : सानो संसार [Sano Sansar]

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top