के हो यो प्रविधि ?
यो प्रविधिमा कम्प्युटरमा प्रकाशका लागि जर्मेनियम नामको तत्व लेजरका रुपमा प्रयोग गरिन्छ । यसले निकै कम बिजुलीबाटै कम्प्युटर चिप्सले धेरै काम गर्न सक्छन् । जर्मेनियमको प्रयोगले कम्प्युटर प्रणालीमा प्रयोग गरिँदै आएको नयाँ पुस्ताको सिलिकन सेमीकण्डक्टर चिप्सका इलेक्ट्रोनिक्स उपकरणमाथिको निर्भरतालाई पनि कम गर्नेछ ।
शोधकर्ताहरुका अनुसार फोटोन कणका कारण जर्मेनियम युक्त चिप्स बढि सक्रिय हुन्छ । शोधकर्ताहरुले कम्प्युटर चिप्समा जर्मेनियमको प्रयोगले सूचना प्रविधिको क्षेत्रमा नयाँ युगको थालनी हुने र भन्दै यस्तो फोटोनिक युग यस क्षेत्रका लागि क्रान्तिकारी छलाङ सावित हुने दाबी गरेका छन् ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |