यो आवाज रेडियो तरंगको मद्दतले मंगलग्रह सम्म पठाइएको थियो।उक्त आवाजलाई क्युरियोसिटिले रेकर्ड गरेर नासाको डीप स्पेस नेटवर्कमा फिर्ता पठाएको हो।
यो आवाज नासाका प्रबन्धक चार्ल्स बोल्डेनको हो । यसमा उनले क्युरियोसिटि मंगलग्रहमा पुगेको अवसरमा आफ्ना सहयोगीलाई वधाइ दिएका छन्।
नासाको क्युरियोसिटी रोबोटले मंगलग्रहबाट मानिसको आवाज पठायो I
मंगलग्रहमा रहेको नासाको क्युरियोसिटी रोवले सफलताको नयाँ शिखर चढ्दै पहिलो पटको मानिसको आवाज मंगलग्रहबाट पृथ्वीमा पठाएको छ ।
यो आवाज रेडियो तरंगको मद्दतले मंगलग्रह सम्म पठाइएको थियो।उक्त आवाजलाई क्युरियोसिटिले रेकर्ड गरेर नासाको डीप स्पेस नेटवर्कमा फिर्ता पठाएको हो।
यो आवाज नासाका प्रबन्धक चार्ल्स बोल्डेनको हो । यसमा उनले क्युरियोसिटि मंगलग्रहमा पुगेको अवसरमा आफ्ना सहयोगीलाई वधाइ दिएका छन्।
यो आवाज रेडियो तरंगको मद्दतले मंगलग्रह सम्म पठाइएको थियो।उक्त आवाजलाई क्युरियोसिटिले रेकर्ड गरेर नासाको डीप स्पेस नेटवर्कमा फिर्ता पठाएको हो।
यो आवाज नासाका प्रबन्धक चार्ल्स बोल्डेनको हो । यसमा उनले क्युरियोसिटि मंगलग्रहमा पुगेको अवसरमा आफ्ना सहयोगीलाई वधाइ दिएका छन्।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |