बरफी सतहको करिब 65 फीटको गहिराइमा नासाका बैज्ञानिक,डिजर्ट रिसर्च इन्स्टिच्युट,युनिभर्सिटी अफ इलिनियस (सिकागो) लगाएत अन्य 9 इन्स्टिच्युटहरु मिलेर अन्टार्टिक तालमा करिब तिन हजार बर्ष पुरानो जिवाणु पत्ता लगाएका छन ।उक्त ताल एकदम चिसो र सुर्यको पनि नपुग्ने ठाउँमा अबस्थित छ । तै पनि करिब तिन हज्जार बर्ष देखि उक्त तालमा त्यो सुक्ष्म जीव जीवित रहनु आफैमा आश्चर्यको तथ्य हो। बैज्ञानिक हरुका अनुसार उक्त प्राचिन सुक्ष्म जीवको अनुसन्धान बाट पृथ्वीमा प्राचिन समयमा जिबहरुको स्थितिको बारेमा अझै थाहा हुनेछ।
Related Posts
अफ्रिकामा फेला पर्यो नयाँ बाँदर
जिव वैज्ञानिकहरुले अफ्रिका महादेशमा नयाँ प्रजातिको बाँदर फेला पारेका छन् । अफि्रकन राष्ट्र कंगोमा उक[...]
Subscribe to:
Post Comments (Atom)
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |
Click to see the code!
To insert emoticon you must added at least one space before the code.