चमेरोको आखा भए पनि यसले अन्धकारमा बाटो पहिल्याँउन भने कानको उपयोग गर्दछ। यसको सुन्ने क्षमता यति प्रबलहुन्छ कि यसले 20,000 HZ भन्दा माथिको आवाज आफै निकाल्न र सुन्न सक्छ । यस्तो आवाजलाई Ultrasonic Waves भनिन्छ । जसलाई हामीले सुन्न सक्दैनौं । किनकि हाम्रो सुन्ने क्षमता 20 hz 20 000 hz सम्म को मात्रै हुन्छ । यस्तो आवाज चमेरोले आकसमा अध्यारोमा उड्दाको बखतमा निकाल्छ । उसले उडेकै समयमा Ultrasonic सिग्नल पठाउछ । यदि अगाडी कुनै बस्तु छ भने उक्त signal फर्केर आउछ । यसरि फर्केर आएको signal लाइ सुनेर चमेरोले अगाडी कुनै अबरोध भएको निर्धारण गर्छ । यस्तो अवस्थामा चमेरो अर्को तिर फर्केर पुनः Ultrasonic सिग्नल पठाउछ । जतातिर बाट उसले पठाएको ultrasonic signal फर्केर आउदैन तब अगाडी कुनै अबरोध नभएको कुरा चमेरोले निर्धारण गर्छ र त्यतै तिर उडेर जान्छ ।
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |