के तपाई कुनै softwareको प्रयोग बिना नै folder lock गर्न चाहनुहुन्छ ? यदि त्यसो हो भने आउनुस आज मैले बिना कुनै software, folder लाइ lock गर्ने तरिका लिएर आएको छु ।

सर्वप्रथम Start > Run > notepad  टाइप गरि OK वा Enter थिच्नुस।

त्यसपछि यो कोड Copy गरि Paste गर्नुस ।

cls
@ECHO OFF
title Folder Confidential
if EXIST "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" goto UNLOCK
if NOT EXIST Confidential goto MDLOCKER
:CONFIRM
echo Are you sure you want to lock the folder(Y/N)
set/p "cho=>"
if %cho%==Y goto LOCK
if %cho%==y goto LOCK
if %cho%==n goto END
if %cho%==N goto END
echo Invalid choice.
goto CONFIRM
:LOCK
ren Confidential "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
attrib +h +s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
echo Folder locked
goto End
:UNLOCK
echo Enter the Password to unlock folder
set/p "pass=>"
if NOT %pass%== Replace this Red portion with your password goto FAIL
attrib -h -s "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}"
ren "Control Panel.{21EC2020-3AEA-1069-A2DD-08002B30309D}" Confidential
echo Folder Unlocked successfully
goto End
:FAIL
echo Invalid password
goto end
:MDLOCKER
md confidential
echo Confidential created successfully
goto End
:End
अब त्यसलाई Key.bat नाम दिएर save गर्नुस । जब तपाइले उक्त Key file मा double click गर्नुहुन्छ तब त्यहाँ confidential नामक folder आफैँ create हुन्छ । अनि लुकाउनु पर्ने file हरु उक्त confidential नामको folder मा राख्नुस।


अब उक्त Key file लाइ पुनः Double click गर्नुस। अब त्यहाँ एउटा conformation message box आउछ अनि y लेखि enter थिच्नुस ।

अब उक्त confidential नामक folder लुक्नेछ। र त्यो Key file मा Click गर्दा password माग्नेछ ।र password टाइप गरेर enter थिचेपछि त्यो confidential नामक folder देखा पर्छ ।

तर तपाइको त्यो bat file लाई जसले पनि edit गरेर तपाइको password थाहा पाउन सक्छन। थाहा नपाउन या त्यो bat file लाइ edit गर्न नसकुन भन्न चाहनु हुन्छ भने तपाइले एउटा Bat to Exe converter नामक software डाउनलोड गर्नु पर्ने हुन्छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुस ।

डाउनलोड पछि install गर्नुहोस ।Convert गर्न को लागि उक्त file खोलेर त्यस पछि location दिएर compile बटन थिच्नुहोस।अब तपाइको file पूर्ण रुपमा protected हुनेछ। धन्यवाद ।

1 प्रतिक्रिया:

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top