के तपाइलाई थाहा छ फेस्बुक्ले पनि search को सुविधालाई प्राथमिकताका साथ् राखेको हुन्छ यानकी हजुरले आफ्नो अकाउन्टबाट search गर्नुभएको सम्पूर्ण search results लाइ हेर्न र परिआएको खण्डमा clear पनि गर्न मिल्छ । जसको लागि तलका step हरु follow गर्नुहोला ।
Step 1: सर्वप्रथम आफ्नो Profile मा क्लिक गर्नुहोस ।
Step 2: अब Profile को Activity Log मा क्लिक गर्नुहोस ।
Step 3: अब Posts and Apps Tab मा क्लिक गर्नुहोस ।
Step 4: अब तलको तस्बिरमा देखिए झैँ Search Option मा क्लिक गर्नुहोस ।

Steps 5: अब तपाइले गर्नुभएको Search History देखिन्छ जसलाई तपाई Clear पनि गर्न सक्नुहुन्छ जसको लागि Clear Searches मा क्लिक गर्नुहोस ।
धन्यबाद । Happy Browsing........!
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |