कसरि राख्ने त यस्तो पप अप ?
जसको लागि तपाईले तलका Steps Follow गर्नुपर्ने हुन्छ ।
Step 1:
सर्बप्रथम आफ्नो Blogger Dashboard -> Template मा क्लिक गर्नुस ।
अब Edit HTML मा क्लिक गर्नुस । अनि फेरी Proceed मा क्लिक गर्नुस । अब CTRL+F वा CTRL+G थिची यो <head> नामक Tag खोज्नुहोस ।
Step 3:
अब त्यसको ठिक मुन्तिर यो कोड Copy गरि Paste गर्नुहोस।
<script src='http://ajax.googleapis.com/ajax/libs/jquery/1.7.1/jquery.min.js' type='text/javascript'/>
Step 4:
अब Save Template गर्नुहोस ।
Step 5:
अब Blogger Dashboard -> Layout मा जानुहोस ।
अब Add Gadget मा क्लिक गर्नुहोस ।
अब HTML/JavaScript Add गर्नुहोस ।
Step 8:
अब Code डाउनलोड गरेर Fill गर्नुहोस ।
अब त्यहाँ रहेको factsofscience हटाएर तपाइको फेसबुक पेजको URL राख्नुहोला । अब Save गरेर हेर्नुहोस तपाइको बाँया तर्फको Scroll Bar मा फेसबुक नामक Picture आएको हुनेछ र त्यहाँ माउस लग्नासाथ Pop up window तानिएर आउछ ।
Set up 2 बाट अर्थै पाएन भनिदिनुस् न ल
ReplyDelete