चीनमा ४२ वेबसाइटमाथि कारबाही
बैशाख १ – चीन सरकारले ४२ वटा वेबसाइटमाथि कारबाही गरेको छ । चीनको सरकारी सञ्चारमाध्यमका अनुसार अधिकारीहरुले विभिन्न ४२ वेबसाइट बन्द गरिदिएका छन् र इन्टरनेटबाट दुई लाख प्रतिक्रियाहरु हटाइएका छन् ।
चीन सरकारले भने इन्टरनेटमा फैलिएका विभिन्न अफबाहका कारण आम जनजीवनमा बाधा पुगेकोले अशैह्य भएर विभिन्न वेबसाइटमाथि कारबाही गरिएको दावी गरेको छ ।
मार्चको अन्त्यमा मात्र चीन सरकारले झण्डै डेढ दर्जन वेबसाइट बन्द गरिदिएको थियो ।
0 प्रतिक्रिया:
Post a Comment
तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |