के तपाई आफ्नो फेसबुक Account बाट पैसा कमाउन चाहनुहुन्छ? र कमाएको पैसा आफ्नो paypal/payza मा जम्मा गरेर credit card को माध्यमबाट आफनै गोजीमा राख्न चाहनुहुन्छ? यदि त्यसो हो भने आउनुहोस म आज तपाइलाई कसरि फेस्बुकबाट पैसा कमाउने भन्ने बारेमा सजिलो टिप्स बताउछु |

सर्बप्रथम यहाँ क्लिक गर्नुहोस् | अब यस्तो पेज खुल्छ |



अब त्यहाँ रहेको Create an account मा क्लिक गर्नुस |


अब आफ्ना विवरण राखेर I accept create an account मा क्लिक गर्नुस 



अब अघिको Username र Password राखी लग इन गर्नुस 
अब आफ्नो फेसबुक अकाउन्ट कनेक्ट गर्नुस अनि त्यहाँ भएका फेसबुक पेज लाइक गर्नुस | अनि तपाइको क्रेडिट बढ्नेछ |



2 प्रतिक्रिया:

  1. मैले Account त बनाए तर user name र password हान्दा login नै हुदैन नि त?
    १ वटा ip बाट एकपटक मात्र बनाउन मिल्छ कि धेरै बनाउन पनि मिल्छ ? बताइ दिनु न

    ReplyDelete
  2. Money ta kamainxa tara tyo kam gareko money chai kasari paune ani tyo subidha pani jankari garaunu paryonita navaya kasle time past garxahou yati mulyawan time lai ki kaso ni ........

    ReplyDelete

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top