इश्वी सम्बतको नयाँ बर्ष २०१३ आउन अब केही समय मात्र छ । अहिले अधिकांश कम्पनीहरु स्मार्टफोनका नयाँ-नयाँ मोडलहरु नयाँ बर्षको अबसरमा लन्च गर्ने तरखरमा छन् ।

जसमा एचटीसी, ब्लाकबेरी, सामसुङ जस्ता ठूला कम्पनी पनि छन् । अहिलेसम्म धेरैले नयाँ स्मार्टफोनका बारेमा जानकारी दिएका छैनन् । तर, आउने भनिएको फोनको फिचर र लुक्सलाई लिएर चर्चा सुरु भइसकेको छ । आउनुहोस् हेरौ सन् २०१३ मा आउने अपेक्षा गरिएका ७ स्मार्टफोन ।



सामसुङ ग्यालेक्सी एस ४
  • लन्चिङ डेटः फेब्रुअरी २०१३
  • ५ इन्चको ओलिड स्क्रीन
  • एआरएम कार्टेक्स ए १५ क्वाडकोर प्रोसेसर
  • १६, ३२, ६४ र १ सय २८ जीबी इन्टरनल स्टोरेज
  • ३ जीबी र्‍याम
  • १३ मेगापिक्सेल रियल क्यामरा
  • १.९ मेगापिक्सेल फ्रन्ट क्यामरा
  • ३२०० एमएएच ब्याट्री
  • र, एलटीई र एनएफसी कनेक्टीभिटी फिचर

नोकिया लुमिया ८३० जील

  • विन्डो ८
  • ४.३ इन्टको डब्लुवीजीए स्क्रीन
  • १ गीगाहर्ज एस ४ ड्यूल कोर सीपीयू
  • ५१२ एमबी र्‍याम
  • ८ जीबी स्टोरज
  • माइक्रोएसडी कार्ड


एचटीसी ओपेरा यूएल


  • ४.१ जेलीबीन ओएस
  • १२८० × ७२० पिक्सेल एचडी डिस्प्ले
  • १.४ गीगाहर्ज ड्यूल कोर, एस ४ प्रोसेसर
  • एड्रीनो ३०५ ग्राफिक
  • ४.० ब्लू टूथ
  • वाईफाई



ब्याकबेरी १० स्माटफोन

  • २०१३ मा लन्च
  • ब्लाकबेरी १० ओएस
  • क्वार्टीको प्याड
  • टच स्क्रीन प्याड
  • एन एण्ड एन सिरिजको दुई भर्सन




हुवाई एसेन्ड डब्लू १
  • जनवरी २०१३ मा लन्च
  • ४ इन्चको स्क्रीन
  • ८००×४८० पिक्सेल रिज्यूलुशन
  • ५ मेगापिक्सेल रियर क्यामरा
  • लिड फ्लास लाइट
  • वीजीए फ्रन्ट फेसिङ क्यामरा
  • १.२ गीगाहर्ज ड्युल कोर प्रोसेसर
  • ५१२ एमबी र्‍याम
  • ४ जी बी  इन्टरनल र्‍याम
  • २००० एमएएच ब्याट्री
  • अनुमानित मूल्य १७ हजार


सोनी ओडिन सी ६५० एक्स

  • ५ इन्चको स्क्रीन
  • १०८० पिक्सेल एचडी डेस्प्ले
  • एन्ड्रुयड जेलीबीन ओएस
  • १३ मेगापिक्सेल रियर क्यामरा
  • २ जीबी र्‍याम
  • ३२ जीबी मेमोरी
  • स्नापड्रागन एस ४ प्रोसेसर


एलजी अप्टिमस जी

  • ४.७ इन्चको आईपीएस स्क्रीन
  • १२८०×७६८ पिक्सेल सपोर्ट
  • २ जीबी र्‍याम
  • १३ मेगापिक्सेल क्यामरा
  • १.३ मेगापिक्सेल फ्रन्ट क्यामरा
  • ४ जी एलटीई र वाईफाई सपोर्ट


एजेन्सीको सहयोगमा (In associated with अनलाइनखबर.कम)

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top