आफ्नो Pendrive मा Background Wallpaper हाल्नुहोस्




आज तपाईंहरु सामु एउटा Trick को बारे लेख्दैछु जुन Trick को मद्घतले तपाईंले आफ्नो Pendrive मा Background Wallpaper हाल्नसक्नु हुनेछ । तरिका simple छ,

१) सबैभन्दा पहिला Background राख्नु पर्ने इमेज छान्नुहोस् र सजिलोको लागि त्यसलाई कपि गरेर desktop मा पेस्ट गर्नुहोस् ।
२) तल लेखिएको code लाई copy गर्नुहोस् र notepad मा paste गरेर "desktop.ini" नाम दिएर सजिलोको लागि desktop को location दिएर save गर्नुहोस् ।

[ExtShellFolderViews]
{BE098140-A513-11D0-A3A4-00C04FD706EC} = {BE098140-A513-11D0-A3A4-00C04FD706EC}
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
Attributes=1
IconArea_Image=YourPictureName.jpg
IconArea_Text=0x00FFFFFF
#Remember the picture which do you want to make as background image and the file desktop.ini should be on same disk.

३) जहाँ "YourPictureName.jpg" लेखिएको छ त्यसको ठाउमा Background राख्नु पर्ने इमेजको नाम लेख्नुहोस् । जस्तै : "sunset.jpg"

४) अब उक्त इमेज र तपाईंले save गर्नु भएको desktop.ini फाइललाई कपि गरेर तपाईंको pendrive मा पेस्ट गर्नुहोस् ।

५) उक्त दुबै फाइललाई राईट क्लिक गरेर properties मा गएर Hidden गरिदिनुहोस् ।

६) Refresh गर्नुहोस्, तपाईंको Background Wallpaper सेट हुनेछ ।

७) तपाईंले यही Trick लाई आफ्नो कम्प्युटरको Drive C,D,E मा पनि प्रयोग गरेर Drive मा Background Wallpaper राख्नसक्नु हुन्छ ।

Background Wallpaper लाई हटाउन तपाईंले पेनड्राइबमा पेस्ट गर्नु भएको फोटो र desktop.ini भन्ने फाइललाई डिलिट गरिदिनुहोस् । यदि तपाईंले उक्त फाइलहरुलाई Hidden गर्नु भएको छ भने त्यो त्यहा देखिदैनन, त्यसलाई देख्नको लागि Tools > Folder option > view र त्यहा Hidden files and folders मा Show hidden files and folders-OFF मा मा check लगाउनुहोस् र ओके गर्नुहोस् । 
अब त्यहा तपाईंले पेस्ट गर्नु भएको फाइल देखिनेछन र त्यो दुइटा फाइललाई Delete गर्नुहोस् । तपाईंको Wallpaper हट्ने छ ।

0 प्रतिक्रिया:

Post a Comment

तपाइलाई यो लेख कस्तो लाग्यो ? कृपया आफ्नो प्रतिकृया तलको कमेन्ट बक्समा ब्यक्त गर्नुहोला | हामीलाई सुझाब तथा सल्लाह समेत उक्त बक्समा ब्यक्त गरिदिनुहोला | धन्यबाद |

 
Top